Homelayout प्रतीक दैनिकको लेआउट September 10, 2020 0 Comments Facebook Twitter प्रतीक दैनिकमा म धेरै पहिलेदेखि (लगभग सानै उमेर करीब १५–१६ वर्षको उमेरदेखि) कविता, कथा, कार्टुन लेख्ने गर्थे । काम गर्दागर्दै म त्यसको लेआउट डिजाइन र वेब डिजाइनसमेत गर्न थाले । अहिले पनि म प्रतीक दैनिकमा लेआउट डिजाइन गर्छु । Tags layout Facebook Twitter
Post a Comment