मेरो पहिलो पत्रिकाको लेआउट

 

मैले २०६० सालदेखि पत्रिकाको लेआउट डिजाइन गर्न थालेको थिए । मैले पहिलोपटक राष्ट्रिय दैनिकको लेआउट डिजाइन गरेको थिए । यो पत्रिका त्यतिबेला सन्ध्याकालीनको रुपमा पनि प्रकाशित हुन थाल्यो र त्यसपछि राष्ट्रिय दैनिकको रुपमा पुनः प्रकाशित हुन थाल्यो । अहिले पनि यो पत्रिका प्रकाशित हुँदैछ । 

त्यतिबेला मैले यो पत्रिकालाई पिडिएफमा कन्भर्ट गरेर यसको अलग्गै ब्लग (वर्डप्रेस)मा बनाएर त्यतिबेला मोफसलबाट प्रकाशित हुने यो पत्रिका सम्भवतः पहिलो इपेपर हुनसक्छ जुन संसारभरि उपलब्ध गराएको थियो । 

0 Comments