प्रतीक दैनिकको लेआउट

mukesh
0

प्रतीक दैनिकमा म धेरै पहिलेदेखि (लगभग सानै उमेर करीब १५–१६ वर्षको उमेरदेखि) कविता, कथा, कार्टुन लेख्ने गर्थे । काम गर्दागर्दै म त्यसको लेआउट डिजाइन र वेब डिजाइनसमेत गर्न थाले । अहिले पनि म प्रतीक दैनिकमा लेआउट डिजाइन गर्छु ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)